२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • युवा संगठन नेपाल कास्कीद्धारा...
--5172

युवा संगठन नेपाल कास्कीद्धारा ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

युवा संगठन नेपाल कास्कीद्धारा ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

मंगलवार, माघ १० २०७९
मंगलवार, माघ १० २०७९
  • कास्की । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल कास्कीले एक ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी दिएको छ ।
    सिद्धार्थ राजमार्गको पोखरास्थित विरौटा- छोरेपाटन खण्ड तोकिएको निश्चित समय सकिएको ६ महिना बितिसक्दा पनि अझै अलपत्र परेपछि स्थानीयहरुको सहकार्यमा नै युवा संगठन नेपालले आफ्नो सक्रियता देखाएको हो । 


    यसै शिलशिलामा संगठनले पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा १७ का वडा अध्यक्ष, सडक डिभिजन पोखराका कार्यालय प्रमुख सुबास हमाललाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ ।

    युवा सङ्गठन नेपालको केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष युवराज सी को नेतुत्वको टिमले सम्बन्धित पक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij