२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको...
-.--5169

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प, थप विवरण आउन बाँकी

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प, थप विवरण आउन बाँकी

मंगलवार, माघ १० २०७९
मंगलवार, माघ १० २०७९
  • बुटवल । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

    बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

    भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij