२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5141

महासचिव विप्लवद्वारा गुरुङको निधनप्रति श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा गुरुङको निधनप्रति श्रद्धाञ्जली

बुधवार, पौष २० २०७९
बुधवार, पौष २० २०७९
  • नेपाल कम्युनिष्ट पार्टीले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य काजी गुरुङका बुवा विर बहादुर गुरुङको ७६ वर्षको उमेरमा बारपाक सुलीकोट गाउँपालिका वडा नम्बर ६ गोरखामा आज राति १२ः१५ बजे भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।

    पार्टीका महासचिव विप्लवले आज शोक वक्तव्य जारी गरी बुवा विर बहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकसन्तव्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij