२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • बाजुराको मतदान केन्द्रमा प्रहरीले...
--5056

बाजुराको मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते

बाजुराको मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते

आइतवार, मंसिर ४ २०७९
आइतवार, मंसिर ४ २०७९
  • बुटवल । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा प्रहरीले चलाएको गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । गोली लागेर एक प्रहरी र दुई स्थानीय घाइते भएका छन् । 

    मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ७ का स‌ञ्जिव ऐडी रहेको प्रहरीले जनाएको छ ।

    नाट्यस्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा  प्रहरीले गोली चलाउँदा ऐडीको मृत्यु भएको जनाएको छ।
    घटनाको पूर्ण विवरण आउन बाँकी छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij