२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव ललित...
--5052

अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव ललित गिरफ्तार

अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव ललित गिरफ्तार

शनिवार, मंसिर ३ २०७९
शनिवार, मंसिर ३ २०७९
  • बुटवल ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव ललित विश्वकर्मा आफ्नै कोठाबाट गिरफ्तार भएका छन् ।

    मङ्सिर ४ गते हुने चुनावको पूर्व सन्ध्यामा विश्वकर्मालाई काठमाडौँको किर्तिपुरस्थित आफ्नै कोठामा रहेको बेला आज प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

    महासचिव विश्वकर्माको गिरफ्तारीले राज्यको दमनकारी र दलाल प्रवृति पुष्टि भएको भन्दै अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले तुरुन्त रिहा गर्नु पर्ने अन्यथा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij