२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा गुल्मीले निर्वाचन खारेजि अभियानलाई तीव्रता...
--5043

नेकपा गुल्मीले निर्वाचन खारेजि अभियानलाई तीव्रता दिँदै दुई स्थानमा मसाल जुलुस

नेकपा गुल्मीले निर्वाचन खारेजि अभियानलाई तीव्रता दिँदै दुई स्थानमा मसाल जुलुस

बुधवार, कार्तिक ३० २०७९
बुधवार, कार्तिक ३० २०७९
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टी गुल्मीलेले आसन्न मंसिर ४ गते हुने  कथित निर्वाचनलाई खारेजिको लागि गूल्मीमा मसाल जूलूस सम्पन्न गरेको छ। 
    प्रचारप्रसार,भित्तेलेखन,जनभेटघाट,पर्चा वितरण गर्दै मंगलबार मसालजुलुस सम्पन्न गरेको छ।

    मसालजुलुस धुर्कोटको दुइ स्थान र मदाने गाउँपालिकामा  करिब ५० / ६० जनाको चुनाव खारेजीको नाराहरु लगाउँदै कथित दलाल सत्ताको निर्वाचन खारेज गरौं दलाल पुंजिवाद मुर्दावाद,साम्राज्यवाद मुर्दावाद,बैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद,दलाल सत्ताको कथित निर्वाचन धोका हो भन्दै नाराजुलुस गरेका थिए ।

    पार्टी केन्द्रीय समितिको चुनाव खारेज गर्ने निर्णय अनुसार देशैभरी विभिन्न प्रकारका संघर्षका कार्यक्रम भैरहेकाछन् यसैक्रममा गुल्मीले पनि कथित संसदीय चुनाव खारेज अभियानलाई तिब्रता दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij