२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5042

नेकपा  कपिलवस्तुद्धारा दुई ठाउँमा मसाल जुलुस

नेकपा  कपिलवस्तुद्धारा दुई ठाउँमा मसाल जुलुस

बुधवार, कार्तिक ३० २०७९
बुधवार, कार्तिक ३० २०७९
  • कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संसदीय चुनाव खारेजीको माग गर्दै भव्य रूपमा मसाल जुलुस निकालेको छ
    पार्टीले साँझ कपिलवस्तुमा मसाल जुलुस निकालेको हो ।

    कपिलवस्तु को पुर्ब बर्डगाउँ बासीलाई यो दलाल ब्याबस्थाको चुनाबमा सहभागी नहुन अपिल गर्नु भएको छ।जिल्ला सच्चिव कमल सी ले यसै गरि कपिलवस्तु को पश्चिम बिजय नगर गाउँपालिका मा पनि भब्य मसाल जुलुस सम्पन्न भएको जानकारी दिनु भएको छ।

    बिजय नगर इन्चार्ज अजय सी मसाल जुलुसमा प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न चुनाव खारेज गरौं, नो भोट जनताको अधिकार हो, हामी मतपत्र खाली पठाउँछौँ, एम।सि।सि। सम्झौता खारेज गर, भूमण्डलिकृत साम्राज्यवाद मूर्दावाद, संसदीय व्यवस्था मूर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नाराहरु लगाइएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij