२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपासहित तीन कम्युनिस्ट पार्टीद्वारा सोमबार बुटवलमा...
--5036

नेकपासहित तीन कम्युनिस्ट पार्टीद्वारा सोमबार बुटवलमा भण्डाफोर सभा हुने 

नेकपासहित तीन कम्युनिस्ट पार्टीद्वारा सोमबार बुटवलमा भण्डाफोर सभा हुने 

आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी सहित ३ कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुने कथित संसदीय व्यवस्थाकाे निर्वाचन खारेज / बहिस्कारकाे बिषयमा कार्तिक २८ गते (भाेली) रुपन्देहीको बुटवलमा भण्डाफाेर सभा गर्ने भएका छन् । 

    आइतबार एक संयुक्त बक्तब्य जारी गर्दै भण्डाफोर सभा सुरू हुन पूर्व राजमार्ग चौराहादेखी र्‍याली सुरू भएर बजार परिक्रमा गर्दै अमरपथमा पुगेर सभामा पुगेर परिणत हुने उल्लेख छ । 
    सभालाई नेकपाका स्थायी समिती सदस्य प्रकाण्ड सी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य एबं प्रवक्ता जागृती रायमाझी र नेकपाका सचिवालय सदस्य हरिदेव ज्ञवाली, नेकपा केन्द्रीय सदस्य भृकुटी सीले सम्बोधन गर्ने उल्लेख छ । 

    कार्यक्रममा सामना परिवार र संग्रामी सांस्कृतिक परिवारको प्रस्तुति रहने नेकपा पोलिटब्युरो सदस्य कृति सीले बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij