२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा म्यादी जिल्ला सेक्रेटरी उषा...
--5017

नेकपा म्यादी जिल्ला सेक्रेटरी उषा सहित चार जना गिरफ्तार

नेकपा म्यादी जिल्ला सेक्रेटरी उषा सहित चार जना गिरफ्तार

बुधवार, कार्तिक २३ २०७९
बुधवार, कार्तिक २३ २०७९
  • बुटवल । चुनाव खारेजी अभियानको प्रचार प्रसारको क्रममा म्यादीबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी तथा अ. ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सचिव उषा घर्ती लगायत ४ जना गिरफ्तार भएका छन् ।

    आज बिहान म्याग्दी बेनी बजार चुनाव खारेजी अभियानको प्रचार प्रसारको क्रममा नेतृ उषासहित युवा सङ्गठनका जिल्ला अध्यक्ष नवीन विक, अखिल (क्रान्तिकारी) का रोहित खाती र विशाल सन्यासीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij