२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5015

भूकम्पले घर भत्किँदा डोटीमा तीनजनाको मृत्यु

भूकम्पले घर भत्किँदा डोटीमा तीनजनाको मृत्यु

थप मानवीय क्षति भएको आशंका

मंगलवार, कार्तिक २२ २०७९
मंगलवार, कार्तिक २२ २०७९
  • बुटवल ।  डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको ज्यान गएको छ । बुधबार राति २ : १२ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा तीन जनाको मृत्यु भएको पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

    ‘त्यहाँ घर भत्किएर तीन जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्’ भने ‘उद्धार कार्य जारी रहेको थप मानवीय क्षति पनि भएको हुन सक्ने बताएका छन् ।

     शव च्यापिएको अवस्थामा भेटिएको जानकारी बताउँदै अध्यक्ष उपाध्यायले उनीहरुको सनाखत हुन बाँकी रहेको बताए ।

    डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

    यसअघि राती ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij