२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • माेटरसाइकल ठाेक्किँदा रुपन्देहीको गैडहवामा दुई जनाकाे...
--5013

माेटरसाइकल ठाेक्किँदा रुपन्देहीको गैडहवामा दुई जनाकाे मृत्यु

माेटरसाइकल ठाेक्किँदा रुपन्देहीको गैडहवामा दुई जनाकाे मृत्यु

मंगलवार, कार्तिक २२ २०७९
मंगलवार, कार्तिक २२ २०७९
  • बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।  लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगेडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय नीरज लोधको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

     दुर्घटनाबाट गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई  छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij