२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपाका केन्द्रीय सदस्य सरद ओलि...
--4999

नेकपाका केन्द्रीय सदस्य सरद ओलि सहित ३ जना गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य सरद ओलि सहित ३ जना गिरफ्तार

बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • बुटवल । सामना साँस्कृतिक परिवारको सामना जागरण अभियान  अन्तर्गत कार्यक्रम गरिरहेका बेला  नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट ३ जनालाई  प्रहरीले गिफ्तार गरेको छ ।

    सामना सांस्कृतिक परिवारको शान्तिपुर्ण सांस्कृतिक कार्यक्रमबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर नवलपरासी इन्चार्ज सरद ओलि , नवलपुर जिल्ला सेक्रेटरी सुमन र जिल्ला सदस्य अर्जुनलाई संशस्त्र प्रहरीले  गिरफ्तार गरेको छ ।

    नेकपाले मंसिर ४ गते हुने संसदीय चुनाव खारेजी गर्ने घोषणा गरेको बेला देउवा सरकारले नेकपामाथी दमन गर्ने संकेत गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij