२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • ३ कम्युनिस्ट पार्टीद्धारा निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा...
--4993

३ कम्युनिस्ट पार्टीद्धारा निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा पत्रकार सम्मेलन गर्दै

३ कम्युनिस्ट पार्टीद्धारा निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा पत्रकार सम्मेलन गर्दै

बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • बुटवल ।  ३ कम्युनिस्ट पार्टीले निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय वुद्धनगर काठमाण्डौमा ३ कम्युनिस्ट पार्टीको वैठक वसेर दलाल संसदीय पुँजीवादी सरकारले आफ्नो व्यवस्था टिकाइराख्न जनतालाई भ्रम पार्न मंसिर ४को चुनावको नाटक गर्न लागेको आरोप लगाएका छन् ।

    मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार/खारेजी गर्ने निर्णय पनि वैठकवाट गरेका छन् ।

    प्रेस विज्ञप्तीमा ३ पार्टीका प्रमुख नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीद्धारा हस्ताक्षर गरेका छन् । बहिस्कार/खारेजी सम्बन्धी कार्यक्रम र अपील कार्तिक १९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

    प्रेस विज्ञप्ती पुर्ण पाठः

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij