२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको दाेस्राे...
--4986

नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको दाेस्राे बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको दाेस्राे बैठक सम्पन्न

मंगलवार, कार्तिक १५ २०७९
मंगलवार, कार्तिक १५ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको दाेस्राे बैठक सम्पन्न भएको छ । मंगलबार सालझण्डिमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने एमसीसीका मतियारहरुका विरुद्धमा भण्डाफाेर गर्ने नेकपा रुपन्देहीले जनाएको छ । बैठकले पाेष्टर,वालिङ्,मसाल जुलुस, घरदैलो, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो।

    नेकपाका पिबिएम कृति सी काे प्रमुख आतिथ्यता र केन्द्रीय सल्लाहकार जीतबहादुर सी काे आतिथ्यतामा बसेको बैठकको संचालन/अध्यक्षता पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी विश्वास सीले गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij