२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठक...
--4981

नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठक सम्पन्न

सोमवार, कार्तिक १४ २०७९
सोमवार, कार्तिक १४ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठक सम्पन्न भएको छ । साेमबार सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ । प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने नेकपा नवलपरासीले जनाएको छ ।

    बैठकले जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य ध्रुव सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य धीरज सी , सल्लाहकार समिति संयाेजककाे आतिथ्यता रहेको थियाे ।

    बैठकको संचालन/अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी प्रताप सीले गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठक सम्पन्न भएको छ । साेमबार सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ ।

    प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने नेकपा नवलपरासीले जनाएको छ । बैठकले जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य ध्रुव सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य धीरज सी , सल्लाहकार समिति संयाेजककाे आतिथ्यता रहेको थियाे । बैठकको संचालन/अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी प्रताप सीले गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij