२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--4974

नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु

नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु

आइतवार, कार्तिक १३ २०७९
आइतवार, कार्तिक १३ २०७९
  • बुटवल । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

    दुर्घटनमा २५ जना घाइते भएका छन् ।पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

     
     
     
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij