२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • नेकपाका महासचिव विप्लवद्वारा दिवंगत रिषिश्वर उपाध्यायप्रति...
--4961

नेकपाका महासचिव विप्लवद्वारा दिवंगत रिषिश्वर उपाध्यायप्रति दु:ख व्यक्त

नेकपाका महासचिव विप्लवद्वारा दिवंगत रिषिश्वर उपाध्यायप्रति दु:ख व्यक्त

बुधवार, कार्तिक ९ २०७९
बुधवार, कार्तिक ९ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीका नेता विश्वका बुवाको निधन भएको छ । नेकपा पूर्वकेन्द्रीय सदस्य डिल्लीराम शर्मा (विश्व)का ८४ वर्षीय वुवा रिषिश्वर उपाध्यायको यहि कार्तिक८ गते निधन भएको हो ।

     विश्वका बुवाको निधन प्रति नेकपा महासचिव विप्लवले गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमवार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले उपाध्यायको निधनले आफु र आफ्नो पार्टी मर्माहत भएको उल्लेख गर्दै उहाको निधनप्रति श्रद्धाञ्जली अर्पणसहित आफन्तजनहरुमा धैर्यधारणाको कामना गरेका हुन।

     दाङ जिल्लाको तुलसीपुर नगरपालिका वार्ड न ८ निवासी रिषिश्वर शर्माका तिन भाई छोरा र दुइ बहिनि छोरी गरि ५ जना मध्येका एक निस्ठावान र क्रान्तिकारी योद्दा बिश्वको परिवारजनमा आयको यस दुखद घडिमा आफन्तजनहरुप्रति समवेदना समेत व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij