२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका...
--4932

पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

शुक्रवार, आश्विन २१ २०७९
शुक्रवार, आश्विन २१ २०७९
  • बुटवल । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ ।

    चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

    वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij