२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • बाराको जितपुरमा बस दुर्घटना हुँदा ६...
--4930

बाराको जितपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बाराको जितपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बिहिवार, आश्विन २० २०७९
बिहिवार, आश्विन २० २०७९
  • बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा २२ तीन नम्बर पुलनजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

    हेटौंडाबाट बिरगंजतर्फ जाँदै गतेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो।
     
    उद्दार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेटौंडा ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

     घटनाको थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij