२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • पहिराेका कारण नारायणघाट-मुग्लिन सडक दुईतर्फी...
--4927

पहिराेका कारण नारायणघाट-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

पहिराेका कारण नारायणघाट-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

बिहिवार, आश्विन २० २०७९
बिहिवार, आश्विन २० २०७९
  • बुटवल । पहिरोको कारण नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ।
     लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे आठ बजेदेखि दुईतर्फी अवरोध भएको छ।

    भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए। सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij