२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--4917

ड्राइभरटोलमा बाइक दुर्घटना, सुख्खानगरका मल्लको निधन

ड्राइभरटोलमा बाइक दुर्घटना, सुख्खानगरका मल्लको निधन

आइतवार, आश्विन १६ २०७९
आइतवार, आश्विन १६ २०७९
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन् ।  ड्राइभरटोल नजिकै रातको करिब पौने ११ बजे मोटरसाइकल दुर्घटना हुँदा बुटवल सुख्खानगरका २३ वर्षीय सायमन मल्लको ज्यान गएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाने क्रममा आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार मल्ल गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

    foto : google

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij