२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--4884

नेकपाको नवौं महाधिवेशन स्थगित

नेकपाको नवौं महाधिवेशन स्थगित

शुक्रवार, भाद्र ३१ २०७९
शुक्रवार, भाद्र ३१ २०७९
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन स्थगित भएको छ।

    नेकपाको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको ऐतिहासिक नवौं महाधिवेशन पछिल्लो समयमा  विकसित बिशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको सो पार्टीका प्रवक्ता प्रकाण्डले जनाइएका छन ।

    उनले पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण पार्टीको नवौं महाधिवेशन तत्कालको लागि स्थगित भएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij