२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • खेलकुद
  • नेपाल भारतलाई हराउँदै छैटौं महिला साफ...
--4883

नेपाल भारतलाई हराउँदै छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल भारतलाई हराउँदै छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

शुक्रवार, भाद्र ३१ २०७९
शुक्रवार, भाद्र ३१ २०७९
  • बुटवल । भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो।

    नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्।

    यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij