२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • पहिरोले घर पुरिँदा काभ्रेमा एकै...
--4881

पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु

पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु

बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • बुटवल । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

     बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

     उहाँका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते हुनुभएको छ । उहाँको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ ।

    पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन
    प्रकाशित मिति : ३० भाद्र २०७९ बिहिबार ००:००  ८ : १३ बजे

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij