२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • भाद्र २४ गते काठमाडौंमा हुने वीरजङ्ग...
--4867

भाद्र २४ गते काठमाडौंमा हुने वीरजङ्ग स्मृतिग्रन्थ लोकार्पणमा उपस्थितिकालागि निमन्त्रणा

भाद्र २४ गते काठमाडौंमा हुने वीरजङ्ग स्मृतिग्रन्थ लोकार्पणमा उपस्थितिकालागि निमन्त्रणा

बिहिवार, भाद्र २३ २०७९
बिहिवार, भाद्र २३ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृति ग्रन्थ भोलि अर्थात भदौ २४ गते बिहान ८ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा लोकार्पण हुने भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा पुस्तकको समालोचना सुशिल, ऋषि कट्टेल, निर्मलकुमार, आहुती लगायतका लेखक तथा वामपन्थी नेताहरुले गर्ने वीरजङ्गको स्मृतिग्रन्थ प्रकाशन समितिले जनाएको छ ।

    उक्त कार्यक्रममा सहभागिताका सम्पूर्णमा निमन्त्रणा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij