२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • समाचार
  • सर्लाहीको लालबन्दीमा सामना सांस्कृतिक...
--4861

सर्लाहीको लालबन्दीमा सामना सांस्कृतिक अभियान

सर्लाहीको लालबन्दीमा सामना सांस्कृतिक अभियान

बुधवार, भाद्र २२ २०७९
बुधवार, भाद्र २२ २०७९

  • समर झुसे । सर्लाही जिल्लाको लालबन्दीमा नवौं महाधिवेशनका लागी सामना सांस्कृतिक अभियान सम्पन्न भएको छ ।

    ‌कार्यक्रमको सुरुमा अभियान टिम लाई सर्लाही र रौतहट जिल्ला ईन्चार्ज समर ,सर्लाही जिल्ला बरिष्ठ नेता कमल जिल्ला सचिव जनक लगाएत जिल्लाका कमरेडहरुले स्वागत गरेका थिए ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य समरले मन्तव्य राख्ने क्रममा अहिले पुजिवाद दलाल सत्ता विकल्प बैज्ञानिक समाजवाद रहेको र  सम्पूर्ण देसभक्त ,प्रगतिशील ,लोकतन्त्रवादी ,महिला जनजाति, युवा सेना , प्रहरी लाई पनि बैज्ञानिक समाजवाद प्राप्ति गर्नेको निम्ति आग्रह गर्नुभएको थियो।

    कार्यक्रम सामना परिवार सांस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रम संचालन आरोहले गर्नुभएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij