२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4858

मधेसमा सामना परिवार

मधेसमा सामना परिवार

मंगलवार, भाद्र २१ २०७९
मंगलवार, भाद्र २१ २०७९

  • समर झुसे। असोज १ नेपाल कम्युनिस्ट पार्टी को ऎतिहासिक नवौं महाधिवेशनका लागि सामना सांस्कृतिक अभियान पुर्व हुँदै यतिबेला मधेसको महोत्तरी जिल्ला बर्दिवासमा पुगेर प्रचार सभा सम्पन्न गरेको छ ।

    कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य देवनारायणले मन्तव्य राखेका थिए । मन्तव्य क्रममा अहिले दलाल सत्ताका विरुद्व लड्नुपर्ने बताएका थिए।  साथै नेकपा तीन बुदेँ प्रति प्रतिबद्ध रहेको र अहिले सरकारले ईमानदार नरहेको उहाँले बताउनुभएको थियोे ।

    कार्यक्रम महोत्तरी जिल्लाका जिल्ला सदस्यहरु , महिला, युवा ,बुद्धिजीवी ,पत्रकार ,प्रहरी र जनसमुदायहरुको उपस्थिती थियोे ।

    कार्यक्रम केन्द्रिय सामना परिवार सांस्कृतिक प्रस्तुति रहेकोे थियोे । कार्यक्रमको संचालन जनवादी गाएक तथा सामना परिवारका संयोजक आरोहले गर्नुभएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij