समर कुमार । नेकपाको नवौं महाधिवेशनका लागी सामना सांस्कृतिक अभियान अन्तर्गत धनुषामा सम्पन्न भएको छ ।
सांस्कृतिक अभियान कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज देवनारायणले मधेसी जनताको मुक्तिकालागी एकीकृत जनक्रान्ति अनिवार्य रहेको भन्दै जनताको मुक्ति नभएसम्म लड्नुपर्ने जोड दिनुभएको थियोे ।
कार्यक्रममा हजारौं जनसमुदायबीच केन्द्रिय सामना परिवारको विभिन्न प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन केन्द्रिय सामना परिवारका संयोजकले गर्नुभएको थियोे ।
