२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • भाद्र १७ गते राष्ट्रिय वामपन्थी...
--4851

भाद्र १७ गते राष्ट्रिय वामपन्थी मञ्चको भेला हुँदै 

भाद्र १७ गते राष्ट्रिय वामपन्थी मञ्चको भेला हुँदै 

बिहिवार, भाद्र १६ २०७९
बिहिवार, भाद्र १६ २०७९

  • काठमाण्डौ । राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२ , काठमाण्डौको प्रज्ञा भवनमा हुने भएको छ ।

    मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो ।

    नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको मञ्चका संयोजक पाण्डेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका थिए । सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij