२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्धारा तिलाेत्तमा वडा न ११...
--4842

नेकपा रुपन्देहीद्धारा तिलाेत्तमा वडा न ११ काे वडा भेला सम्पन्न 

नेकपा रुपन्देहीद्धारा तिलाेत्तमा वडा न ११ काे वडा भेला सम्पन्न 

आइतवार, भाद्र १२ २०७९
आइतवार, भाद्र १२ २०७९

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले तिलाेत्तमा नगरपालिका वडा नं. ११ काे वडा भेला  सम्पन्न गरेकाे छ । 

    भलाले टेक बहादुर बिककाे नेतृत्वमा ७ सदस्यीय वडा समिति निर्माण गरेको छ। 

    भेला कार्यक्रममा बाेल्दै नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर,तिलोत्तमा नगर र सिद्दार्थ नगर इन्चार्ज बिरेन्द्र बिकले नव निर्वाचित समितिलाई शुभकामना दिँदै   व्यापकरुपमा संगठन विस्तार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न र पार्टीको नवौं महाधिवेशन लक्षित कार्यक्रममा  सहभागी हुन र  महाधिवेशन भब्यरुपमा सफल पार्न आग्रह समेत गरे ।  

    सम्मेलनमा जिल्ला सदस्य तथा तिलाेत्तमा नगर सेक्रेटरी विज्ञान नगर सदस्य लक्ष्मी चन्द्रकला रसाइलीको  विशेष उपस्थिति रहेको कार्यक्रममा टेकबहादुर बिककाे अध्यक्षता र वडा सदस्य सञ्जय सिंह बिककाे सञ्चालनमा भएको थियाे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij