२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • तीन बुँदे कार्यान्वयनको दबाव दिन नेकपा...
--4792

तीन बुँदे कार्यान्वयनको दबाव दिन नेकपा अर्घाखाँचीले बुझायो ज्ञापनपत्र 

तीन बुँदे कार्यान्वयनको दबाव दिन नेकपा अर्घाखाँचीले बुझायो ज्ञापनपत्र 

बुधवार, भाद्र १ २०७९
बुधवार, भाद्र १ २०७९

  • अर्घाखाँची । नेकपा अर्घाखाँचीद्वारा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मागपत्र बुझाएको छ । 

    नेकपा महासचिव क.बिप्लव, प्रबक्ता क. प्रकान्ड सचिवालय सदस्य क.विषम लगायत नेताकार्यकर्ता विरुद्ध पक्राउ पुर्जी, ३ बुँदे सहमति कार्यन्वयन ,बन्दिहरुको रिहा ,झुठा मुद्दा खरेज र एमसीसी एसपिपि परियोजना खारेजको माग गर्दै नेकपाका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज संगमको नेतृत्व र जिल्ला सेक्रेटरी माहुरी लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागितामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला प्रशासन अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा चार बुँदे मागपत्र पेश गरेको हो । 

    नेकपा सहित चार पार्टीकोे पुर्व घोषित संघर्षका कार्यक्रम अन्तरगत नेकपाले ज्ञापनपत्र वुझाउदै तीन बुँदे सहमति लागू गर्नु पर्ने,एमसीसी र एसपीपी नेपालवाट खारेज गर्नु पर्ने,महंगी र भ्रटाचार नियन्त्रण हुनुपर्ने माग राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij