२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे आफ्नै निवास...
--4785

बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे आफ्नै निवास बुटवल बेलवासमा निधन

बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे आफ्नै निवास बुटवल बेलवासमा निधन

मंगलवार, श्रावण ३१ २०७९
मंगलवार, श्रावण ३१ २०७९
  • बुटवल ।   बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे निधन भएकाे छ।

    मधुमेह र उच्च रक्तचापका बिरामी बरिष्ठ पत्रकार पाेखरेलकाे अहिले बिहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलवासमा निधन भएकाे हाे।

    बुटवलबाट प्रकाशित हुदै आएकाे बुटवल टुडे दैनिकका नियमित स्तम्भकार पाेखरेललाई सरकारले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानीकाे सम्मान दिएकाे थियोे।

    २०११ सालमा प्युठानमा जन्मेका पाेखरेल  श्रीमती २ छाेरा र बुहारीका साथ लामाे समयदेखि बुटवलको बेलवासमा बस्दै आएका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij