२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्धारा बुटवल वडा न. १७...
--4767

नेकपा रुपन्देहीद्धारा बुटवल वडा न. १७ काे वडा सम्मेलन सम्पन्न 

नेकपा रुपन्देहीद्धारा बुटवल वडा न. १७ काे वडा सम्मेलन सम्पन्न 

सेक्रेटेरीमा राजु थारु निर्वाचित

मंगलवार, श्रावण २४ २०७९
मंगलवार, श्रावण २४ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल उपमहानगर पालिका वडा नं. १७ काे वडा सम्मेलन सम्पन्न गरेकाे छ । 

    सम्मेलनले राजु थारुलाई वडा सेक्रेटरीमा निर्वाचित  गर्दै ११ सदस्यीय वडा समिति निर्माण गरेको छ। 

    सम्मेलनमा कार्यक्रममा बाेल्दै नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर,तिलोत्तमा नगर र सिद्दार्थ नगर इन्चार्ज बिरेन्द्र बिकले नव निर्वाचित समितिलाई शुभकामना दिँदै   व्यापकरुपमा संगठन विस्तार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न र पार्टीको नवौं महाधिवेशन लक्षित कार्यक्रममा  सहभागी हुन र  महाधिवेशन भब्यरुपमा सफल पार्न आग्रह समेत गरे ।  

    सम्मेलनमा जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाहीकाे  विशेष उपस्थिति रहेको सम्मेलनकाे सञ्चालन र अध्यक्षता सरिता बराहले गरेकि थिइन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij