२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सामुदायिक क्याम्पस...
--4744

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सामुदायिक क्याम्पस संघको शुल्क वृद्विको निर्णय फिर्ता गर्न माग

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सामुदायिक क्याम्पस संघको शुल्क वृद्विको निर्णय फिर्ता गर्न माग

सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  • बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले एक विज्ञप्ति जारी गर्दै मासिक क्याम्पस शुल्क वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    अखिल ( क्रान्तिकारी ) कपिलवस्तु जिल्ला संयाेजक सपना खनालकाे हस्ताक्षरित विज्ञप्तिमा मार्फत अखिल (क्रान्तिकारी ) कपिलवस्तुले कपिलवस्तु जिल्ला भित्रका सामुुदायिक क्यापसहरुले पटकपटक शुल्क वृद्धि नगर्न सुझाव दिँदा दिँदै पनि संगठनलाई बेवास्ता गरि २०७९ साउन १४ गते पब्लिक क्याम्पस संघको बैठक बसि मनाेमानि ढंगले विद्यार्थी अभिभावकहरुकाे ढाड सेक्ने गरि जिल्ला भर मासिक रु. ९७५ बाट रु. १५०० शुल्क वृद्धिकाे निर्णयप्रति अखिल (क्रान्तिकारी ) कपिलवस्तुको ध्यानाकर्षण भएको भन्दै शुल्क वृद्धि तत्काल फिर्ता गर्न चेतावनी दिएकाे छ ।

    शुल्क वृद्धि तत्काल फिर्ता नगरे चरणबद्ध संघर्षका कार्यक्रम घाेषणा गरिने र उक्त आन्दाेलनबाट हुने क्षतिकाे जिम्मेवार सम्बन्धित निकाय नै हुनुपर्ने बताएकाे छ ।

    विज्ञप्तिको पूर्ण पाठ :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij