२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्वारा बुटवल ११ को वडा...
--4743

नेकपा रुपन्देहीद्वारा बुटवल ११ को वडा सम्मेलन सम्पन्न

नेकपा रुपन्देहीद्वारा बुटवल ११ को वडा सम्मेलन सम्पन्न

सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  •  
    बुटवल । नेपाल कम्युनिस्ट पार्टी बुटवल महानगर समिति  वडा न ११ को  वडा सम्मेलन सम्पन्न भएको छ।

    वडा न ११ को वडा सम्मेलन बाट अशोक कुमार लाई सेक्रेटरीमा  निर्वाचित गर्दै १३ सदस्यीय वडा  समिति  निर्वाचित गरेको छ।

    उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा बुटवल उपमहानगर,तिलोत्तमा नगर र सिद्दार्थ नगर इन्चार्ज बिरेन्द्र बिक, जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही जिल्ला सदस्य खगेन्द्र पौडेल राजु रसाइली लगायतको उपस्तिथि थियोे ।

    अशोक कुमारको अध्यक्षता भएको कार्यक्रम सन्चालन राजु रसाइलीले गर्नु भएको थियोे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij