२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपाद्वारा बुटवल महानगरपालिका वडा न ५...
--4740

नेकपाद्वारा बुटवल महानगरपालिका वडा न ५ र ६ को वडा सम्मेलन सम्पन्न

नेकपाद्वारा बुटवल महानगरपालिका वडा न ५ र ६ को वडा सम्मेलन सम्पन्न

सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी बुटवल महानगर समिति वडा न ५ र ६ को वडा सम्मेलन सम्पन्न भएको छ।  सम्मेलनले  वडा नम्बर ५ को  ९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।

    जसको  सेक्रेटरीमा दिलिप रोका निर्वाचित भएका छ्न। त्यस्तै वडा न ६ को सम्मेलनले हर्क बहादुर नेपाली लाई सेक्रेटरीमा निर्वाचित गर्दै ७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।

    कार्यक्रम प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल महानगर,तिलोत्तमा र सिद्दार्थ नगरका इन्चार्ज बिरेन्द्र बिक रहनुभएको थियो । साथै नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही,जिल्ला सदस्य खगेन्द्र पौडेल  लगायतको उपस्तिथि थियो।

    सम्मेलनले भ्रस्टाचार कमिसन खोर, कालोबजारीलाई मिटर ब्याज महङ्गो ब्याज लिने लघुबितिय लाई  कार्बाही गर्ने र महङ्गीको विरुद्ध संङ्घर्ष गर्ने समेत निर्णय गरेको छ । 

    कार्यक्रमको अध्यक्षता दिलिप रोकाले गर्नुभएको थिए भने सन्चालन खगेन्द्र पौडेल गर्नु भएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij