२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड ...
--4710

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी नै अवरुद्ध

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी नै अवरुद्ध

शनिवार, श्रावण ७ २०७९
शनिवार, श्रावण ७ २०७९
  • बुटवल । पहिरोका कारण  नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो  खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।    

    अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij