२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • युवा संगठन नेपाल कास्कीको चौथो जिल्ला...
--4706

युवा संगठन नेपाल कास्कीको चौथो जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न

युवा संगठन नेपाल कास्कीको चौथो जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न

सम्मेलन साउन २८ गते गर्ने निणर्य

शुक्रवार, श्रावण ६ २०७९
शुक्रवार, श्रावण ६ २०७९
  • निरुता बि.क,पोखरा । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो विस्तारित बैठक महत्वपूर्ण निर्णय गर्दै  सम्पन्न भएको छ ।

    बैठकमा नेपाल कम्युनिष्ट पार्टिका कास्की जिल्ला सेक्रेटरी काजी गुरुङको प्रमुख अतिथ्यता र युवा संगठन नेपालका केन्द्रीय सदस्य एवंम गण्डक ईन्चार्ज  इन्द्र विक्रम साउदको बिषेश उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

    बैठकले युवराजको संयोजकत्वमा १५ सदस्य सम्मेलन आयोजक समिति गठन गर्नुका साथै सम्मेलनका तयारीका लागि विभिन्न विभागहरु समेत बनाएको छ । बैठकले यहि साउन २८ गते जिल्ला सम्मेलन गर्ने निणर्य गरेको छ ।  बैठक युवराजको अध्यक्षतामा भएको थियो ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij