२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका कमल...
--4660

रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका कमल प्रसाद पाण्डेको मृत्यु

रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका कमल प्रसाद पाण्डेको मृत्यु

बिहिवार, आषाढ २३ २०७९
बिहिवार, आषाढ २३ २०७९
  • बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।

     पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ ।

    मृतक पाण्डेमा मुल सम्बन्धी समस्या रहेको र ताला जाँदा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij