२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • सरकारले असार २६ गते बकर इदको...
--4659

सरकारले असार २६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

सरकारले असार २६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

बुधवार, आषाढ २२ २०७९
बुधवार, आषाढ २२ २०७९
  • बुटवल । सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद(इद उल अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ।

     विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो।

    विज्ञप्ति:

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij