२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपाद्धारा सुनापति – लुभुघाटमा भएको...
--4658

नेकपाद्धारा सुनापति – लुभुघाटमा भएको बस दुर्घटनाप्रति दुःख, घटनाबारे छानबिन गर्न माग

नेकपाद्धारा सुनापति – लुभुघाटमा भएको बस दुर्घटनाप्रति दुःख, घटनाबारे छानबिन गर्न माग

बुधवार, आषाढ २२ २०७९
बुधवार, आषाढ २२ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवद्धारा मंगलबार रामेछाप जिल्लाको सुनापति – लुभुघाटमा भएको बस दुर्घटना र मानवीय क्षतिप्रति दुख  व्यक्त गरिएको छ ।

    बुधबार महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै घाइतेहरुको स्रिघ्र स्वास्थ्यलाभको गर्दै यो मर्माहत र दुःखपूर्ण दुर्घटनामा जीवन गुमाउने यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    महासचिव विप्लवले दुर्घटनाबारे तत्काल छानविन गरि ज्यान गुमाउनु हुने व्यक्तिहरुको परिवारजनलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । 

    वक्तव्यको पूर्णपाठ :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij