२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • जनक शिक्षा सामाग्रीका प्रमुख झा लाई...
--4644

जनक शिक्षा सामाग्रीका प्रमुख झा लाई अखिल (क्रान्तिकारी)द्वारा कालोमोसो

जनक शिक्षा सामाग्रीका प्रमुख झा लाई अखिल (क्रान्तिकारी)द्वारा कालोमोसो

शुक्रवार, आषाढ १७ २०७९
शुक्रवार, आषाढ १७ २०७९
  • बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिल कुमार  झा लाई उनकै कार्यकक्ष मै गइ कालोमोसो दलेको छ ।

    अखिल  (क्रान्तिकारी)ले प्रमुख झा लाइ सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही गरेको जनाएको छ।
    झा लाइ कार्वाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।

    देशैभरी सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव गराएको,राजधानीमै पाठ्यपुस्तकको चरम अभाव गराएको,जनक शिक्षा समाग्री केन्द्रमा लामो समयदेखी चरम भ्रष्टाचार गरेको,कागज खरिदमा चरम अनियमितता गरेको ,निजि दलाल शैक्षिक संस्थासंग मिलेर जनक शिक्षा समाग्री डुबाउने खेलमा लागेको ,जनताका छोराछोरीको भविस्य माथी चरम खेलवाड गरेको उल्लेख गरिएको छ।

    जनक शिक्षा सामाग्री केन्द्रका  प्रवन्ध निर्देशक अनिल कुमार झा लाई कार्वाही किन ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij