२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4631

सडक निर्माणमा खटिएका मजदुर धामीको मृत्यु

सडक निर्माणमा खटिएका मजदुर धामीको मृत्यु

मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • बुटवल । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको मालगाउँ–टिंकर सडक निर्माणको काममा कार्यरत एक मजदुरको भीरबाट लडेर सोमबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ सिप्टीका ४६ वर्षीय जयबहादुर धामीको भीरबाट लडेर मृत्यु भएको हो।

       
    व्याँस गाउँपालिका–२ मालगाउँस्थित माकुरीघाट नजिक भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार अहिले प्रहरी टोली घटनास्थल पुगेर र शव उठाउने काम चलिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij