२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको...
--4624

नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु

नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु

शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ ।

    त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा आजदेखि सुरु भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, संगठनका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकाल लगायतको आतिथ्यता रहेको छ ।                 

    बैठकमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बैठकका ऐजेण्डा तथा संगठनका आगामी कार्ययोजना प्रस्तुत गरेका छन् ।

    उक्त ऐजेण्डा तथा संगठनका आगामी कार्ययोजनामाथि बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नाे धारणासहित छलफल हुने बताइएको छ ।                           

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij