२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको...
--4623

नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको सातौं पूर्ण बैठक सम्पन्न

नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको सातौं पूर्ण बैठक सम्पन्न

शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९

  • पदम पराजुली, बुटवल । अखिल (क्रान्तिकारी) रुपन्देहीको सातौं पूर्ण बैठक अखिल क्रान्तिकारी रुपन्देही जिल्ला संयोजक पदम पराजुलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण निर्णय  सम्पन्न भयो।

    बैठकको प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास ले बैठकमा प्रशिक्षण मुलुक मन्तव्य राख्दै जुनसुकै आन्दोलनमा पनि बिद्यार्थी संगठन महत्त्वपूर्ण भुमिका रहेको भन्दै देश गम्भीर अवस्थामा रहेकोले बिद्यार्थी हरु सचेत वर्ग भएकोले निर्णायक भुमिका खेल्नुपर्ने बताए ।

    तेसैगरी बैठकमा प्रशिक्षण मुलुक मन्तव्य राख्दैअखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ रुपन्देही जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले अहिले पनि धेरै विद्यार्थी हरु सडक पटेमा बेसाहारा भएर जीवन बिताउन बाध्य भएकोले तिनीहरुको न्यायको लागि आवाज उठाउनुपर्ने बताए।

    साथै बैठकले रुपन्देही जिल्लाको बिद्यार्थी आन्दोलन लाई थप उचाइमा पुर्याउने लगाएतका महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij