कपिलवस्तु । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको तौलिहवामा रहेको तिलौराकोट माबीका शिक्षकहरुसंग अन्तरक्रिया गरेको छ ।
तिलौराकोट माबीमा १५ सदस्यीय इकाइ समिति गठन गरेको छ । छलफलमा संगठनका जिल्ला संयोजक सपना खनाल र केन्द्रिय सचिवालय सदस्य बिज्ञान क्षेत्री सहभागी थिए।
छलफलमा , शैक्षिक समस्या ,पछिल्लो राजनितीक घटना ,उत्पन्न भ्रमप्रती सकारात्मक छलफल भएको संगठन जिल्ला संयोजक सपनाले बताइन्।
साथै छलफलमा अबको एकिकृत जनक्रान्तीमा अनिवार्य मध्यम वर्ग शिक्षक ,बुद्दिजिविको अनिवार्य सहभागीता रहने क्षेत्रीले बताए ।
