गुल्मी । बुधबार बेलुका परेको चट्याङ लागेर गुल्मीको सत्यवती गाउँपालिका वडा न.३ ठुलोलुम्पेकका रेशम श्रीसका गोठमा रहेका ३ वटा बाख्रा मर्नुका साथै आमा हरिमाया श्रीस श्रीमती जमुना श्रीस सामान्य घाइते भएका छन् ।
बिजुलीकोमिटर बक्स जलेर नस्ट हुनुका साथै घर गोठ क्षति पुगेको छ ।
करिब १ लाख बराबरको क्षति भएको जनाइएको छ ।
