२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपा (बहुमत) का रौतहट, सर्लाही इन्चार्ज...
--4533

नेकपा (बहुमत) का रौतहट, सर्लाही इन्चार्ज ‘सङ्केत’ नेकपामा फर्किएकाे घाेषणा

नेकपा (बहुमत) का रौतहट, सर्लाही इन्चार्ज ‘सङ्केत’ नेकपामा फर्किएकाे घाेषणा

आइतवार, जेठ २२ २०७९
आइतवार, जेठ २२ २०७९
  • बुटवल ।  नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा रौतहट, सर्लाही इन्चार्ज कुमार राई `सङ्केत´ द्वारा मूल पार्टी नेपाल कम्युनिस्ट पार्टीमा फर्किएकाे घाेषणा गरेका छन् ।

    आज एक विज्ञप्ति जारी गरि कञ्चन सुदर्शन गुटले लिएको नीति, निर्णले क्रान्ति अघि बढ्न नसक्ने र केवल कुण्ठा पीरले थला मात्र हुने भएकोले आजैका मितिबाट उक्त पार्टीमा नरहेको संकेतले जानकारी गराएका छन् ।

    उनले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान यात्रामा सरिक हुने प्रतिबद्धतासहित महासचिव विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा रहेको प्रतिबद्धतासहित देशभरका क्रान्तिकारी कमरेडहरुलाई कञ्चन, सुदर्शन गुटमा नलाग्न समेत हार्दिक अपिल गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij