बुटवल । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न १३ औं केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आज जेठ २० गते शुक्रबार, दिउँसो १ बजे काठमाडौँ जमलस्थित सांस्कृतिक प्रतिष्ठान (राष्ट्रिय नाचघर) मा पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरि १३ औँ केन्द्रीय समितिको १३ पूर्ण बैठकका ऐतिहासिक एंव महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्ने उक्त कार्यक्रममा
उपस्थितिका लागि सम्पूर्ण सञ्चार माध्यमलाई विनम्र अनुरोध गरेका छन् ।
विज्ञप्तिको पूर्ण पाठ–
