२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • संखुवासभामा सुख्खा पहिरोमा पुरिएर २...
--4519

संखुवासभामा सुख्खा पहिरोमा पुरिएर २ जनाको मृत्यु

संखुवासभामा सुख्खा पहिरोमा पुरिएर २ जनाको मृत्यु

बुधवार, जेठ १८ २०७९
बुधवार, जेठ १८ २०७९
  • बुटवल ।  चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।

    चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

    उद्दार कार्यको जारी रहेको र थप विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij